अन्तराष्ट्रिय पदक विजेता दिपेनलाई धिमाल युवा प्रतिभा पुरस्कार

उर्लाबारी । धिमाल जातीय विकास केन्द्रले प्रदान गर्दै आएको “धिमाल युवा प्रतिभा पुरस्कार २०७६” यस वर्ष दिपेन धिमाललाई प्रदान गर्ने भएको छ। पुरस्कार छनौट समितिको बैठकले अन्तराष्ट्रिय पदक विजेता झापा विर्तामोडका दिपेन धिमाललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। पुरस्कृत प्रतिभालाई सम्मान पत्र, नगद ५ हजार रुपैयाँ र आल्गी धावा (धिमाल पोशाक) ओडाएर सम्मान … Continue reading अन्तराष्ट्रिय पदक विजेता दिपेनलाई धिमाल युवा प्रतिभा पुरस्कार